नियम १४
बाजाहरु ब्जाउन नपाइने
१४. बाजाहरु ब्जाउन नपाइने
निकुञ्जभित्र सरकारी कार्यालय, भवन वा ऐन बमोजिम स्थापित होटल, लज वा अन्य सेवा स्थलहरुमा बाहेक अन्यत्र रेडियो, टेप रेकर्ड र
सङ्गीतका यस्तै अन्य बाजाहरु बजाउन पाइने छैन ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१