दफा १९
बाझिएमा गर्ने
: यो ऐन र यस ऐन अन्तर्गत निकालिएको नियम वा सूचित आदेशहरूमा लेखिए जति कुरामा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।