नियम ३४
बातावरण संरक्षण क्षेत्र, खुला वा हरियाली क्षेत्रमा निषेधित कार्य
: (१) ऐनको दफा ३० बमोजिम कायम गरिएको वा तोकिएको वातावरण संरक्षण क्षेत्र वा खुला वा हरियाली क्षेत्रभित्र नेपाल सरकारले देहायका कुनै काम गर्न वा गराउन नपाउने गरी रोक लगाउन सक्नेछ:-
(क) प्राकृतिक सम्पदा“ वा. सौन्दर्यपरक स्थितिलाई _ बिगार्न, नास्न, भत्काउन, हटाउन, छेक्न:वा अरु कुनै किसिमले हानि नोक्सानी पुच्साउन,
(ख) ऐतिहासिक वा साँस्कृतिक महत्वका स्थल बिगार्न, फेर्न, नास्न, हटाउन, भत्काउन वा त्यस्ता स्थलमा कुनै पोष्टर वा त्यस्तै अन्य कागजात बा चित्र टाँस्न बा अरु कुनै प्रकारले हानि हुने काम गर्न,
(ग) कुनै नदी, खोला नाला, झरना, खहरे, पोखरी, कुण्ड, ताल वा पानीको स्रोतमा विद्युतीय धार (करेन्ट) वा वनस्पतिजन्य बा अन्य कुनै किसिमको हानिकारक रासायनिक पदार्थ प्रयोग गर्न,
(घ) कुनै पनि किसिमको घरपालुवा जनावरबाट जननकृति जेनेटिक मेकअप) मा परिवर्तन गर्न,
(ङ) खानी खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, माटो, गिट्टी, बालुवा वा अन्य पदार्थ हटाउन, (च) होटल, लज, सार्वजनिक यातायात, स्वास्थ्य चौकी, विद्यालय, कुटी वा अन्य यस्तै किसिमका सेवा सञ्चालन गर्न,
(छ) वातावरण संरक्षण क्षेत्रमा लगाइएको तारबार, चिन्ह, सङ्केत वा अन्य कुनै चीज वस्तुलाई हानि नोक्सानी पुच्याउन,
(ज) जैविक विविधतालाई प्रतिकूल असर पार्ने किसिमको कुनै कार्य. गर्न,
(झ) कुनै पनि वनस्पति काट्न, ढाल्न, हटाउन, फेर्न, उखेल्न तथा वनस्पतिलाई हानि नोक्सानि पुन्याउने कार्य गर्न ।
(२) उपनियम /(१) मा जुनसुकै कुरा लेखिएका भए तापनि वातावरण संरक्षण क्षेत्रको व्यवस्थापन तथा विकासको लागि त्यस्तो क्षेत्र भित्र सम्बन्धित सरोकारवाला निकायले स्वीकृति प्रदान गर बमोजिमका कार्य सञ्चालन गर्न सकिनेछ ।