नियम ४८
बातावरण सम्बन्धी विशेषज्ञको नामावली
- मन्त्रालयले वातावरणको सम्बन्धमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्तिको नामावली अच्यावधिक गरी राख्नु पर्नेछ ।