दफा १९
बाधा अड्चन फुकाउने
यस ऐनको कार्यान्वयन गर्दा कुनै बाधा अड्चन देखा परेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आदेश जारी गरी त्यस्तो बाधा अड्चन फुकाउन सक्नेछ ।