दफा ४८
बाधा विरोध गर्नेलाई सजाय
: कसैले सङ्गठित अपराधको अनुसन्धान सम्बन्धी काम कारवाहीमा बाधा विरोध गरेमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रुपैया“सम्म जरिवाना हुनेछ ।