नियम २६
बाल कल्याण सम्बन्धी व्यवस्था लागू हुने
: यस परिच्छेदमा उल्लेखित बाल कल्याण सम्बन्धी व्यवस्थाहरु कुनै व्यक्ति वा संस्थाद्वारा संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको हकमा पनि लागू हुनेछ ।