दफा ९
बाल पोषण भत्ता
(१) अति विपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको बालपोषण भत्ता पाउनेछन्।
(२) उपदफा (१) बमोजिमको बालबालिकालाई बालपोषण भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको बालबालिकालाई बालपोषण भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।