नियम २९
बालकको नाम राख्ने र जन्म दर्ता गर्ने
: ऐनको दफा ३ बमोजिम बालकको नाम राखिदिने बाबु, आमा, परिवारका अन्य सदस्य वा कुनै व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम पञ्जिकाधिकारीको कार्यालयमा बालकको जन्म दर्ता गराउनु पर्नेछ ।