नियम २४
बालकहरुको व्यक्तिगत विवरण राख्नु पर्ने
: बाल कल्याण गृह प्रमुखले बाल कल्याण गृहमा बस्ने र प्रशासकले बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुको व्यक्तिगत विवरण अनुसूची – १ बमोजिमको ढाँचामा तयार गरी राख्नु पर्नेछ ।