अनुसूची १५
बाली निरीक्षण/बीउ बिजन नमूना सङ्कलन/बीउ बिजन विश्लेषण सम्बन्धी अनुमतिपत्र प्राप्त गर्न दिने निवेदन

(नियम ३० को उपनियम (४) सँग सम्बन्धित)
बाली निरीक्षण/बीउ बिजन नमूना सङ्कलन/बीउ बिजन विश्लेषण सम्बन्धी अनुमतिपत्र
प्राप्त गर्न दिने निवेदन

श्री सदस्य सचिवज्यू,
राष्ट्रिय बीउ बिजन समितिको सचिवालय,
…………………………………

विषय ः अनुमतिपत्र पाउँ ।

महाशय,

मैले राष्ट्रिय बीउ बिजन समितिबाट मिति ……………………….. मा सञ्चालित
……………………………….. विषयको परीक्षा नियमानुसार उत्तीर्ण गरेको व्यहोरा जानकारी
गराउँदछु । बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०६९ को अधिनमा रही
………………………………… पदको कार्य गर्न इच्छुक भएकोले अनुमति पाउनको लागि यो
निवेदन दिएको छु । तोकिए बमोजिम दस्तुर बुझाएको रसिद एवं अन्य आवश्यक कागजातका
प्रमाणित प्रतिलिपिहरू यसै साथ संलग्न छ । ऐनको दफा १६ को उपदफा १६.६ बमोजिम
अनुमति पाउँ ।

निवेदककोः
दस्तखतः
नाम, थरः
स्थायी ठेगानाः
पत्राचार गर्ने ठेगानाः
टेलिफोन नं.ः