दफा
बिजुली, धारा र टेलिफोन सुविधा
(१) महान्यायाधिवक्ताको आवासमा एक लाईन टेलिफोन जडान गर्न लाग्ने खर्च र धरौटी बापत लाग्ने रकम नेपाल सरकारले ब्यहोर्नेछ ।
(२) बिजुली, धारा र टेलिफोन महसुल बापत महान्यायाधिवक्तालाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम दिइनेछ ।