नियम २२
बित्तीय विवरण तयार गर्नुपर्ने
(१) कोषले आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र महालेखा परीक्षकले तोकिदिएको ढाँचामा देहायका विवरणहरु रहेको बित्तीय बिवरण तयार गर्नु पर्नेछः ०
(क) सम्पत्ति तथा दायित्वको विवरण, (ख) नाफा तथा नोक्सानको बिवरण, (ग) नगद प्रवाहको विवरण, (घ) आवश्यक अन्य विवरण।
(२) उपनियम (१) बमोजिमको बिवरण समितिबाट
स्वीकृत र लेखापरीक्षण भएको हुनु पर्नेछ। (३) उपनियम (१) बमोजिमको वित्तीय विवरण तयार गर्ने मुख्य जिम्मेवारी समिति र कार्यकारी निर्देशकको हुनेछ।
(४) उपनियम (२) बमोजिम समितिबाट स्वीकृत वित्तीय विवरण कोषले प्रत्येक तीन महिनामा सार्वजनिक गर्नु पर्नेछ ।
(५) कोषले प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कोषको वार्षिक बित्तीय बिवरण र सञ्चालक समितिको प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ ।