नियम ४९
बिदा सम्बन्धी व्यवस्था
(१)अध्यक्ष र सदस्यले नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीले पाए सरहको बिदाको सुविधा पाउने छन् ।
(२) अध्यक्षले आफ्नो विदा र काज आफै स्वीकृत गर्नसक्नेछ र सदस्यले बिदा र काज लिँदा अध्यक्षको स्वीकृति लिनु पर्नेछ ।