नियम १६
बिधेयक निर्णयार्थ प्रस्तुत गरिने
नियम १५ बमोजिमको प्रक्रिया समाप्त भइसकेपछि विधेयकलाई संयुक्त बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ।