नियम १४
बिभागको अन्य काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बिभागको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) ऐनको दफा २४ को अधीनमा रही कोषको रकम प्रयोग गर्ने सम्बन्धमा आवश्यक कार्यक्रम बनाई स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ख) कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको संरक्षाण सम्बन्धमा समय समयमा अनुगमन तथा निरीक्षण गर्ने,
(ग) रोक्का राखिएको वा नियन्त्रणमा लिइएको तन २... ली अक फक") कल सम्बन्धमा कार्याल वा अन्य निकायलाई आवश्यक निर्देशन दिने,
(घ) कसूरजन्य सम्पत्ति वा साधन रोक्का, नियन्त्रण वा जफत गर्ने - सम्बन्धमा अनुसन्धान अधिकारीसँग आवश्यक समन्वय गर्ने ।