नियम
बिवरण सङ्कलन
: (१) नियम ४ बमोजिम परिचयपत्रको लागि निवेदन: दिने व्यक्तिको वैयक्तिक तथा जैविक विवरण विभाग, नियम १० बमोजिमको राष्ट्रिय परिचयपत्र एकाइ, स्थानीय अधिकारी वा बिभागले तोकेको अन्य स्थानबाट सङ्कलन गरिनेछ।

(२) यस नियम बमोजिम सङ्कलन गरिएका वैयक्तिक तथा जैविक बिवरण सहितको सूचना राष्ट्रिय परिचय व्यबस्थापन सूचना प्रणालीमा प्रबिष्टी गर्नु पर्नेछ ।