नियम २३
बिवरण सच्याउने
(१) व्यक्तिगत घटना दर्ताको विवरण संच्याउनु परेमा सम्बन्धित व्यक्तिले अनुसूची- २६ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय पञ्निकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम परेको निवेदनको आधारमा स्थानीय पञ्चिकाधिकारीले बिबरण सच्यामा सोको विवरण सम्बन्धित दर्ता किताब, प्रमाणपत्र र पञ्जीकरण व्यवस्थापन सूचना प्रणालीमा समेत अद्यावधिक गर्नु पर्नेछ।