अनुसूची १७
बीउ बिजन जफत गर्ने मुचुल्का
(नियम ३२ को खण्ड (घ) सँग सम्बन्धित)
बीउ बिजन जफत गर्ने मुचुल्का
विषय ः मुचुल्का सम्बन्धमा ।
बीउ बिजन ऐन २०४५, बीउ बिजन नियमावली २०६९ को परिधिभित्र रही
नियमावलीको नियम ३२ को खण्ड (ख) बमोजिम श्री ………………………………… को बीउ
बिजन बिक्री वितरण गरिरहेको स्थान (पसल/घर/गोदाम तथा अन्य संरचना लगायत) निरीक्षण
गर्दा अनुमतिपत्र नलिई बीउ बिजन बिक्री वितरण गरेको/कृषि अनुसन्धानको प्रयोजनको लागि
बाहेक सूचित नभएको बीउ बिजन बिक्री वितरण गरेको पाइएकोले तपसिलका जिल्ला कृषि
विकास कार्यालयका अधिकृत प्रतिनिधि वा नमूना सङ्कलक तथा २ जना सर्वसाधारणको
उपस्थितिमा निजबाट बीउ बिजन ऐन २०४५ को दफा ११/११ख उल्लंघन भएको व्यहोरा
प्रमाणित गर्दै बिक्री वितरण भइरहेको बीउ बिजन मध्ये देहाय बमोजिमका बीउ बिजन जफत
गरिएको छ ।