नियम १७
बीउ बिजन सूचित गर्नुपर्ने
कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक बीउ बिजन आयात गरी बिक्री वितरण गर्नु अघि वा नेपालभित्र उत्पादन भइरहेको तर सूचित
नभएका बीउ बिजन बिक्री वितरण वा निकासी गर्नु अघि सूचित गर्नु पर्नेछ ।