(नियम १९ को उपनियम (१) सँग सम्बन्धित)
बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोवार गर्न दिने निवेदन
विषय ः अनुमतिपत्र पाउँ ।
श्री प्रमुखज्यू,
जिल्ला कृषि विकास कार्यालय
………………………………………..
मेरो/हाम्रो निम्न विवरण भएको पसल/कम्पनी बीउ बिजन ऐन २०४५, बीउ बिजन
नियमावली २०६९ को परिधिभित्र रही बीउ बिजन व्यवसाय सञ्चालन गर्न इच्छुक भएकोले सो
को अनुमतिपत्रका लागि तोकिएको कागजात थान ……………. साथ आफूसँग भएको पूर्वाधारको
विवरण सहित यो निवेदन पेश गरेको छु / गरेका छौँ ।
निवेदकको विवरणः
१. व्यक्ति/कम्पनी/संस्था/समूहको नामः
ठेगानाः
फोन नं./फ्याक्सः
इमेलः
२. पसलहरूको ठेगानाः
(माथिको भन्दा फरक भएमा)
३. बीउ बिजन भण्डार वा गोदामहरूको ठेगानाः
४. बीउ बिजनको अलावा कारोवार गर्ने अन्य सामग्रीहरू (यदि भए)ः
(विषादी, पशूपंछी, औषधि, मलखाद, इत्यादि) उल्लेख गर्नुपर्ने ।
५. कम्पनीको कर्मचारीको विवरणः
६. पसल/भण्डारको निर्माण
भूइँ कंक्रिटको ( ) हो वा ( ) होइन
अन्य के हो खुलाउने ……………………………………………………
पर्खाल÷भित्ता कंक्रिटको ( ) हो वा ( ) होइन
अन्य के हो खुलाउने …………………………………………………..
पानी ( ) पस्ने वा ( ) नपस्ने
मर्मत ( ) हुने वा ( ) नहुने
फोहर निस्कासन व्यवस्था ( ) राम्रो छ वा ( ) छैन
भेन्टिलेसन व्यवस्था ( ) राम्रो छ वा ( ) छैन
७. पसल÷भण्डार व्यवस्थापन
पसल÷भण्डारको रेकर्ड (आयात तथा बिक्री वितरण) राखिने ( ) गरिएको वा
( ) नगरिएको
बीउ बिजन परीक्षण गर्ने ( ) गरिएको वा ( ) नगरिएको
प्रमाणीकरण वा यथार्थ संकेतपत्र लगाउने ( ) गरिएको वा ( ) नगरिएको
यदि लगाइएको भए आवश्यक विवरण ( ) छ वा ( ) छैन
प्रमाणीकरणको निस्सा सहित थैला बन्दी अवस्थामा बिक्री वितरण भएको ( ) छ वा
( ) छैन
बीउ बिजन व्यवसायीले यथार्थ संकेतपत्र लगाउने हो भने सो को लोगो दर्ता
गरिएको ( ) छ वा ( ) छैन
बीउ राख्ने भाँडा वा थैलाको प्रयोग विवरण
(क)
(ख)
(ग)
भण्डार सरसफाईको स्थिति ( ) राम्रो वा ( ) नराम्रो
भण्डारमा बीउको लट ( ) बनाइने वा ( ) नबनाइने
बीउको लटमा लटको विवरण ( ) राखिएको वा ( ) नराखिएको
भुईमा काठको फल्याकको प्रयोग भएको ( ) छ वा ( ) छैन
भित्ता र बीउको चाङको बीचको दूरी आवश्यकता अनुसार कायम ( ) भएको वा
( ) नभएको
भएको भए कति दुरी छ ? ………………. से.मि.
धुवाँउने विषादी प्रयोग ( ) गरिन्छ वा ( ) गरिँदैन
यदि प्रयोग गरिन्छ भने प्रयोग गर्न सुरक्षित ( ) छ वा ( ) छैन
झ्याल, ढोका, भेन्टिलेसन राम्रोसँग हावा नछिर्ने गरी बन्द गर्न ( ) सकिन्छ वा
( )सकिँदैन
पसल÷भण्डारमा बीउ बिजन बाहेक अन्य के के राखिएको छ ?
क. मल
ख. विषादी
ग. भेटेनरी सामग्री
घ. पुरानो बीउ बिजन (यदि छ भने के कति छ विवरण दिनु पर्ने)
ङ. यी माथिका वस्तुहरू राखिएको भाँडाको अवस्था दुरुस्त ( ) छ वा ( ) छैन
च. अन्य
सम्पूर्ण स्टाफलाई बीउ बिजन, विषादि तथा पसल र भण्डारणमा भएको वस्तुबारे
जानकारी दिने गरिएको ( ) छ वा ( ) छैन
पसल/भण्डारणमा जैविक सुरक्षणका नियमहरू पालना ( ) भएको वा ( )
नभएको
विषादी प्रयोग गर्दा वा विषादी प्रयोग गरेको वस्तु उपयोग गर्दा एप्रोन, मास्क,
पञ्जा, इत्यादिको प्रयोग भएको ( ) छ वा ( ) छैन
विषादी प्रयोग पछि लुगा ( ) फेरिन्छ वा ( ) फेरिँदैन
साबुन पानीले हात मुख धुने गरिएको ( ) छ वा ( ) छैन
पोखिएका वस्तुहरू सफा गर्न वा फाल्न कुचो, भाँडो वा अन्य आवश्यक वस्तु
( ) छ वा ( ) छैन
प्रत्येक आर्थिक वर्षको बाली मौसम समाप्ती भएको एक महिनाभित्र वर्षभरी गरेको
कारोबारको विवरण राष्ट्रिय बीउ बिजन समितिमा उपलब्ध गराउनु पर्ने र सो को
जानकारी सम्बन्धित जिल्ला कृषि विकास कार्यालय वा क्षेत्रीय बीउ बिजन परीक्षण
प्रयोगशालामा पनि उपलब्ध गराउनु पर्नेमा सो गरिएको ( ) छ वा ( ) छैन
सम्बन्धित निकायले माग गरेको विवरण समयमा उपलब्ध गराउनु पर्नेमा सो
गरिएको ( ) छ वा ( ) छैन
निवेदकको हस्ताक्षरः
निवेदकको नामः
पद (यदि कम्पनी तथा संघ संस्था भएमा)ः
नागरिकता नं. र जिल्लाः
फोन नं.ः
मितिः
कार्यालय प्रयोजनको लागि
निवेदन प्राप्त मितिः
निर्णय र निर्णय मितिः
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी दिएको मितिः