अनुसूची
बीउ बिजनको स्वामित्वको प्रमाण पत्र

(नियम १४ को उपनियम (२) सँग सम्बन्धित)
बीउ बिजनको स्वामित्वको प्रमाण पत्र

नेपाल सरकार
कृषि विकास मन्त्रालय
राष्ट्रिय बीउ बिजन समितिको सचिवालय

श्री …………………………………………
………………………………………..
………………………………………..

तपाईले मिति ………………….. मा बीउ बिजनको स्वामित्वको अधिकार पाउँ भनी
दिनुभएको निवेदन र पेश गर्नुभएको विवरण बमोजिम समितिको मिति …………….. को
निर्णयानुसार तपाईलाई निम्न विवरणको बीउ बिजनको निमित्त बीउ बिजन ऐन, २०४५ को दफा
५ को उपदफा ५.६ तथा बीउ बिजन नियमावली, २०६९ को नियम १४ को उपनियम (२)
बमोजिम यो स्वामित्वको प्रमाणपत्र प्रदान गरिएको छ ।
(क) बालीको किसिमः
(ख) जातः
(ग) स्तरः
प्रमाणित गर्ने अधिकृतको
सहीः
नाम, थरः
दर्जाः
मितिः