दफा १८
बीमा गराउनु पर्ने
: इजाजपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायको प्रचलित कानून बमोजिम बीमा गराउनु पर्नेछ ।