नियम २०
बीमा वा पुनर्बीमा गराउन सक्ने
२०. बीमा वा पुनर्बीमा गराउन सक्ने
कोषले सञ्चालन गरेको कुनै सामाजिक सुरक्षा कार्यक्रम बापत कोषले कुनै दायित्व लिएको भए त्यस्तो दायित्व बापतको जोखिम निर्वाह
गर्न कोषले त्यस्तो कार्यक्रमको बीमा वा पुनर्बीमा गराउन सक्नेछ ।