दफा ६१
बीमा वा पुर्नबीमा गराउन सक्ने
कोषले सञ्चालन गरेको कुनै सामाजिक सुरक्षा कार्यक्रमबापत कुनै
दायित्व लिएको भए त्यस्तो दायित्वबापतको जोखिम वहन गर्न कोषले बीमा वा पुर्नबीमा गराउन सक्नेछ