दफा १२
बीमा सुविधा
राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची–२ मा उल्लेख भए बमोजिमको बीमा सुविधा प्राप्त हुनेछ ।