नियम ३३
बेचबिखन वा लिलाम बिक्री गर्न वा लिजमा दिन नहुने
: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १३५ मा उल्लिखित संस्थाको घर, जग्गा लगायतका: स्थिर सम्पत्ति नेपाल सरकारको स्वीकृति बिना बेचबिखन वा लिलाम बिक्री गर्न वा धितो राख वा पाँच वर्षभन्दा बढी:अवधिका लागि लिजमा दिनु हुँदैन ।

तर त्यस्ता संस्थाले क्रण वा अन्य बाँकी बक्यौता बापत घितो लिएको वा संस्था आफैँले धितो सकार गरेको घर, जग्गा यस नियमावली बमोजिम लिलाम बिक्री गर्न नेपाल सरकारको स्वीकृति आवश्यक पर्नेछैन ।