नियम ७
बैङ्क ग्यारेण्टीको अवधि
(१) ऐनको दफा ११ को उपदफा (२) बमोजिमको बैङ्क ग्यारेन्टीको अवधि कम्तीमा पाँच वर्षको हुनु पर्नेछ ।
(२) बैङ्क ग्यारेन्टीको अवधि समाप्त हुनु भन्दा एक वर्ष अगावै पुन अर्को अवधिको लागि त्यस्तो बैङ्क ग्यारेन्टीको अवधि नवीकरण गराई विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(३) इजाजतपत्रवालाहरू एक आपसमा गाभिएमा गाभिनु अघि कायम रहेका इजाजतपत्रबालाको नाममा रहेका वैङ्क ग्यारेण्टीलाई गाभिएपछि कायम हुने इजाजतपत्रबालाको नाममा कायम गर्ने; गरी सम्बन्धित बैङ्कबाट अच्चावधिक गरिएमा त्यस्तो बैङ्क ग्यारेण्टीको अबधि र् रकमलाई गाभिएपछि कायम हुने इजाजतपत्रवालाको वैड्ग ग्यारेण्टीमा गणना गरिनेछ ।
(४) उपनियम (३) को प्रयोजनको लागि बैङ्ग ग्यारेण्टी अद्याबधिक गर्दा वबेङ्क ग्यारेण्टीको अबधिमा एकरुपता कायम हुने गरी गर्नु पर्नेछ ।