दफा १२
बैठक भत्ता तथा अन्य सुविधाः
१२. बैठक भत्ता तथा अन्य सुविधाः
(१) समिति तथा दफा ११ बमोजिम गठित उपसमितिको सदस्यले पाउने बैठक भत्ता तथा अन्य सुविधा समितिले तोके बमोजिम
हुनेछ ।
(२) समितिले उपदफा (१) बमोजिमको बैठक भत्ता तथा अन्य सुविधा तोक्नु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।