१३. बैठक भत्ता सदस्यहरूले समितिको बैठकमा भाग लिए बापत समितिले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।