दफा १३
बैठक भत्ता

१३. बैठक भत्ताः

समिति तथा दफा १२ बमोजिम गठित उपसमिति वा कार्यदलका सदस्यहरूले बैठकमा भाग लिए वापत अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रालयले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।