नियम १३
बैठक भत्ता
समिति र सल्लाहकार समितिका अध्यक्ष र सदस्य तथा नियम १० बमोजि गठित उपसमिति वा कार्यदलका सदस्यले समिति, सल्लाहकार समिति, उपसमिति वा कार्यदलको बैठकमा भाग लिए बापत नेपाल सरकारले तोकिदिए बमोजिमको रकम बैठक भत्ता पाउने छन् ।