नियम १०
बैठक भत्ता
बैठकमा भाग लिए बापत समिति तथा उपसमितिका सदस्यहरुले पाउने बैठक भत्ता तथा अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।