नियम १५
बैठक भत्ता
समिति तथा ऐनको दफा १८ बमोजिम गठन भएका उपसमितिका अध्यक्ष र सदस्यहरुले समिति तथा उपसमितिको वैठकमा भाग लिए वापत नेपाल सरकारबाट स्वीकृत भए बमोजिम बैठक भत्ता पाउन सक्नेछन् ।