नियम १९
बैठकको प्रारम्भ
बैठक कक्षमा अध्यक्षको आगमन भई राष्ट्रिय धुन बजे पछि अध्यक्षले बैठक प्रारम्भ भएको घोषणा गर्नेछ ।