नियम
बोर्डको अध्यक्षको पद रिक्त हुने अवस्था
: बोर्डको अध्यक्षको पद देहायको अवस्थामा रिक्त हुनेछ:-

(क) निजको पदावधि पूरा भएमा,

(ख) निजले पेश गरेको राजीनामा नेपाल सरकारले स्वीकृत गरेमा, (ग) ऐनको दफा ४क. को उपदफा (५) बमोजिम निजलाई पदबाट हटाइएमा,

(घ) निजमा नियम ७ बमोजिमको कुनै अयोग्यता रहेको भएमा, वा

(ङ) निजको मृत्यु भएमा।