दफा १४
बोर्डको कर्मचारी
(१) बोर्डको कार्य सञ्चालनको निमित्त बोर्डले आवश्यक कर्मचारीहरु नियम
अनुसार नियुक्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा
बोर्डले तोके बमोजिम हुनेछ ।