दफा ३४
बोर्डको विशेष अधिकार
बोर्डले सडक मर्मत सम्भारको लागि रकम उपलब्ध गराएका सडक सम्बन्धी निकायसंग आफूले निकासा दिएको रकमको खर्च सम्बन्धी आवश्यक विवरण माग गर्न सक्नेछ ।