दफा २०
बोर्डको सचिवालय

२०. बोर्डको सचिवालय

(१) बोर्डको एक छुट्टै सचिवालय रहनेछ ।
(२) बोर्डको सचिवालय काठमाडौ उपत्यकामा रहनेछ ।
(३) अर्थ मन्त्रालयले सम्बन्धित क्षेत्र हेर्ने राजपत्रांंिकत प्रथम श्रेणीको अधिकृतलाई बोर्डको सचिवको रुपमा कार्य गर्ने गरी तोक्नेछ ।