दफा
बोर्डको स्थापना

सहकारी सिद्धान्त अनुरुप निम्न स्तरका जनताको आर्थिक तथा सामाजिक विकासको लागि सेवा तथा सुविधा सम्बन्धी नीति निर्माण तथा तत्सम्बन्धी योजना तर्जुमा गरी राष्ट्रिय स्तरमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको विकासमा सघाउ पु¥याउने उद्देश्यले राष्ट्रिय सहकारी विकास बोर्डको स्थापना गरिएकोछ ।