दफा ५६
बोर्डलाई सहयोग गर्नु पर्ने
वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताको हितलाई संरक्षण गर्ने जस्ता विषयलाई नियमित तथा व्यवस्थित गर्ने कार्यमा बोर्डलाई सहयोग पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।