नियम
बोलपत्र आह्वान गर्दा खुलाउनु पर्ने कुराहरू
: बोलपत्र आहृवान गर्दा देहायका कुराहरू खुलाउनु पर्नेछ :
(क) पेट्रोलियम कार्यको लागि खुला गरिएको अन्वेषण खण्ड ।
(ख) अन्वेषण खण्डसम्बन्धी आधारभूत सूचना तथा जानकारी ।
(ग) बोलपत्र दस्तुर ।
(घ) अन्य आवश्यक कुराहरू ।