नियम २०
बोलपत्र स्वीकार गर्ने नगर्ने समितिको अधिकार
नियम १९ बमोजिम बोलपत्र आह्वान भएकोमा परेका बोलपत्र पूरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने अधिकार समितिलाई हुनेछ ।
राष्ट्र ऋण नियमावली, २०५९