नियम १८
ब्याज दर निर्धारण तथा अनुदान दिन सक्ने
(१) कार्यक्रम अन्तर्गत लगानी गरिने कर्जाको दर समितिले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम ब्याज दर निर्धारण गर्दा कोषलाई विपन्न वर्ग कर्जा अन्तर्गत प्राप्त हुने कर्जाको दरभन्दा कम नहुने गरी निर्धारण गर्नु पर्नेछ ।
(३) कोषले कुनै क्रणीले कर्जाको साँवा ब्याज सहितको किस्ता तोकिएको समयमा चुक्ता गरेमा त्यस्ता क्रणीलाई समितिले निर्धारण गरे बमोजिम ब्याजमा छुट दिन सक्नेछ ।