नियम २२
भत्ता
: सैनिक हवाई सेवाको देहायको समूहको अधिकृतले नेपाल सरकारले तोके बमोजिम देहाय बमोजिमको भत्ता पाउन सक्नेछ ः-
(क) पाइलट समूहको लागिः–
(१) हवाई भत्ता,
(२) वाउन्टी भत्ता,
(३) स्टोल एयर फिल्ड वा हेलिकप्टर हाइ अल्टीच्युड भत्ता,
(४) वायुयान इन्स्ट्रक्टर भत्ता,
(५) जहाज टाइप भत्ता (बढीमा दुई जहाज),
(६) जहाजको कमाण्ड भत्ता,
(७) जलपान तथा खाजा भत्ता ।
(ख) हवाई सम्भार समूह तथा अन्य हवाई समूहको लागिः–
(१) हवाई भत्ता,
(२) टर्वाइन भत्ता,
(३) जहाज टाइप भत्ता (बढीमा दुई वटा जहाज),
(४) वायुयान इन्स्ट्रक्टर भत्ता,
(५) जलपान तथा खाजा भत्ता,
(६) फ्लाइट इन्जिनियरिङ्ग तथा फ्लाइट प्राविधिक भत्ता ।