दफा
भन्सार महसुल
(१) पैठारी हुने मालवस्तुमा अनुसूची-१ बमोजिम भन्सार महसुल लगाइने र असुल गरिनेछ।
(२) निकासी हुने मालवस्तुमा अनुसूची-२ बमोजिम भन्सार महसुल लगाइने र असुल गरिनेछ।