नियम १८
भरपाइ दिनु पर्ने
लेख्य प्रमाणकले नियम १७ बमोजिम दस्तूर बुझी लिई त्यसको भरपाइ गरी दिनु पर्नेछ र आफुले बुझेको दस्तूर स्पष्ट देखिने गरी लेखा राख्नु पर्नेछ ।
लेख्य प्रमाणक नियमावली,२०४१