नियम १४
भाइटीका गर्दाः
भाइटीकामा दिदी वहिनीले प्रत्येक दाजु भाइलाई आ–आफ्नाे प्रचलन एवं वैदिक विधिअनुसार चाहिने सगुनको सामान बाहेक फलफुल, मिठाई र मसला आदि समेत गरी एक किस्ती भन्दा बढी लैजान हुदैन ।