क्रमशः
भारतबाट हुने पैठारीमा महसुल छुट हुनेः
भारतमा उत्पादित मालवस्तु भारतबाटै नेपालभित्र प्रतीतपत्रको माध्यमद्वारा पैठारी हुँदा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने भन्सार महसुलमा पाँचदेखि तीस प्रतिशतसम्मको दरमा पाँच प्रतिशत र सोभन्दा बढीका दरमा तीन प्रतिशत छुट दिइनेछ।