दफा ८
भिक्षा माग्न लगाउन नहुने :
(१) कसैले पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन हुंँदैन ।
(२) ज्येष्ठ नागरिकलाई निजको ईच्छाविपरीत सन्यासी, भिक्षु वा फकिर बनाउनु हुँदैन ।
(३) XXXXX
जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३